Signed in as:
filler@godaddy.com
Independent, reliable, and dignified journalism
Women Festival "TEEJ" Panchami Puja performance.
ओन्टोरियो कराते फेडेरेसनबाट ड्रुक सितोकाईका दुई रेफ्ररी सम्मानित : टोरोन्टो ओपनमा चार स्वर्ण र दुई कास्य जित्न सफल
हामी यो दशकको पूर्ण सूर्य ग्रहणको धेरै नजिक छौं। अनि यो ग्रहणले अमेरिकि आकाश मा पार्ने प्रभावको बिषयमा छोटो जानकारी गराउदै छौ। यो पुरा सुर्य ग्रहण, सोमबार, अप्रिल ८ ,२०२४ को दिउँसो टेक्सासदेखि मेनसम्मका राष्ट्रको आकाशमा फैलिदै छ। यो दिनलाई ठूलो दिन मानिन्छ, जुन करिब दुई दशकसम्म दोहोरिने छैन।
यहाँ तस्विरमा देखाइए अनुसार, यदि तपाइँ टेक्सास देखि मेन सम्म फैलिएको अमेरिकी भूमिको यो साँघुरो ब्यान्डमा हुनुहुन्छ भने, तपाइँले चन्द्रमाले सूर्यलाई पुरा छेकेको देख्नु हुनेछ र यसको छायाले केही मिनेटको लागि पृथ्वीमा रात जस्तै अँध्यारो पर्नेछ। यहाँ बाट भने तपाईंले आँखाको सुरक्षा चस्मा बिना नै केहि क्षण पूर्ण ग्रहण हेर्न सक्नु हुनेछ भनेर बताइएको छ।
अमेरिकाको अधिकांश जनसंख्याले ग्रहणको आंशिक दृश्य प्राप्त गर्नेछन्। पृथ्वी पूर्ण अन्धकारमा डुब्नेछैन। ग्रहणको आंशिक द्रिस्य देखिने स्थानका मनिषहरुले भने सुरक्षात्मक चश्मा लगाउनु पदर्छ भनर बताइएको छ।
ग्रहण टेक्सासमा मध्य दिउँसो १:२७ मा सुरु हुनेछ र मेनमा दिउँसो ३:३५ मा समाप्त हुनेछ तर ग्रहणको सही समय तपाईं बस्ने ठाउँ अनुसार फरक हुन्छ। ग्रहणको पूर्णता भने ४ मिनेटसम्म रहनेछ ।
यहाँ तस्विरमा देखाइएको, पात अफ totality भन्ने साँघुरो बाटोमा देशका केही ठूला सहरहरू छन्। टेक्सास/मेक्सिको सीमादेखि मेन/क्यानाडाको सीमासम्म फैलिएको १०० माइलभन्दा अलि बढी चौडा जमिनको ब्यान्डमा लाखौं मानिसहरूको भीड छ।
यहाँ तस्बिरमा देखाइएको, प्रमुख शहरहरू छन् जहाँ तपाईंले पुरा सुर्य ग्रहणको अनुभव गर्न सक्नुहुन्छ।ग्रहण लाग्ने समय तालिका पनि यहाँ दिएको छ।
ग्रहण लाग्ने समय तालिका पनि यहाँ दिएको छ।
Celebrate the vibrant festival of Holi, an explosion of color and joy! Immerse yourself in the lively atmosphere as friends and family come together to mark the triumph of good over evil. Let’s play with vibrant powders, creating a kaleidoscope of hues that symbolize unity and love. Join us in embracing the spirit of Holi, organized by GAHSS, where laughter echoes, and hearts connect. Experience the thrill of chasing rainbows and dancing to rhythmic beats. Let the colors of Holi paint a memorable canvas of happiness. Be part of this extraordinary celebration; your presence will add to the vibrancy of our festivities!
Venue: Water work Park.2025 Munroe Falls Avenue. Cuyahoga Falls OH 44221
Date: 03/24/2024 Sunday at 12PM-4PM
Organizer: Greater Akron Hindu Sewa Samittee
For any question, please contact: Damu Timsina 330-247-8937
Dhatri Bhattrai 208-286-6339
$1 Million bond issued to man accused of killing his wife.
हराएकी चन्द्र पौडेल रिमाल मृतक अवस्थामा फेला परेकी छन्।
2151 Gyalpo Lhosar Celebration by JSlimala
We are an online television program. We broadcast news stories of events happening in the community. We also provide spacious stages for music, literature, and culture. Click here dzmnews.com to read our newspapers and watch our television show. Today, we present 2151 TGyalpo Lhosar celebration by Akron Jhatshon Sherdrub Ling Mani Lhakhang (JSlimala) Click here jslimala.com to more about this organization. Thanks.
बृहत एक्रोन हिन्दु सेवा समिति द्वारा सरस्वति पुजाको आयोजना।
सांस्कृतिक सन्देश
2151 Gyalpo Lhosar Celebration by Akron Jhatshon Sherdrub Ling Mani Lhakhang.
मकर संक्रान्तिको हार्दिक मङ्गलमय शुभकामना ।
समचार :अमेरिकाको ओहायो राज्यमा डिस्काको सातौ साधारण सभा सम्पन्न ।
नया वर्षको सुभकामना
Have a story idea for us? Would you like to write for us?
Send us a message and let us know what you are thinking about.
Open today | 09:00 am – 05:00 pm |
Copyright © 2023 DZM News - All Rights Reserved.
Powered by GoDaddy
We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.