Since our founding in 05/28/2021, D-Zitalzon Media has been dedicated to providing the highest quality journalism to our readers.
D-Zitalzon Media is an online media company to report news stories and cultural movements happening in the community it serves. Primarily, it is a broadcasting journalism, where the news is presented through internet radio or television. Secondarily, digital newspaper is published through website.
D-zitalzon Media is the voice of voiceless and language barrier people. To inform, educate, aware and empower the people of limited English language, it broadcasts and publish the news in other languages besides English. The media advocates for all kinds of rights and human justice for voiceless people in the USA.D-Dzitalzon Media is a general news media at a general level. It covers the news from local to national level. It creates a devoted team of news reporters, writers, editors, speakers, and translators to provide comprehensive coverage of the most important issues that the community is facing today.
मे २८ तारिक २०२१ , स्थापना कल देखि, डि-जिटलजोन मिडिया, आफ्ना दर्शक-श्रोत हरुका लागि सत्य सूचना सम्प्रेसनमा समर्पित छ।
डि -जिटलजोन मिडिया ,समुदायमा भइरहेका गतिविधिका समाचार र साहित्य-सङ्गीत-सांस्कृतिक समारोहहरुलाइ प्रसारण गर्ने, एउटा अनलाइन मिडिया कम्पनी हो। यो एक, प्रसारण र प्रकाशक पत्रकारिता हो। समाचार-सूचनाहरु इन्टरनेट रेडियो वा टेलिभिजन मार्फत प्रस्तुत गरिन्छ भने डिजिटल पत्रिका वेबसाइट मार्फत प्रकाशित गरिन्छ।
यो मिडिया आवाजविहीन र भाषा अवरोध मानिसहरूको आवाज हो। यसले सीमित अङ्ग्रेजी भाषा भएका मानिसहरुलाइ जानकार, शिक्षित, सचेत र सशक्तिकरणका निम्ति नेपाली भाषामा पनि समचार प्रसारण तथा प्रकाशन गर्दछ।यस मिडियाले संयुक्त राज्य अमेरिकामा, आवाजविहीन मानिसहरूका लागि सबै प्रकारका अधिकार र मानव न्यायको वकालत गर्दछ। सर्बसाधारणको सेवामा समर्पित, यो मिडियाले सर्बसाधारणलाइ परेको अन्याय माथि खबरदारी गर्दै न्यायको धोका खोल्दछ। सबै विषयका सूचना-समाचार सम्प्रेसण लागि साझा संचार सेवाका रुपमा रहेको यो मिडियाले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका समाचारहरू समेट्ने गर्दछ।
यो मिडियाले समचार रिपोर्टरहरू, लेखकहरू, सम्पादकहरू, वक्ताहरू र अनुवादकहरूको समर्पित टोली सिर्जना गरेर समुदायले आज सामना गरिरहेको समस्याहरुको उठान गर्दछ।
यो ,सबै क्षेत्रका रचनात्मक र प्रतिभाशाली व्यक्तित्वहरूको लागि एक विशाल मंच प्रदायक पनि हो। विविध गीत सङ्गीत,कला-संस्कृति र भाषा -साहित्यको संरक्ष्णमा समर्पित यो मिडियाले प्रतिभाहरुलाइ बिशाल मंचमा सदा सदा स्वागत गरिरहने छ। हामी तपाइको रचनात्मकता र प्रतिभालाई सम्मान,प्रवर्द्धन र संरक्षण गर्ने छौ। यदि तपाईं गायक, लेखक, संगीतकार, हाँस्यकलाकार वा जे हुनुहुन्छ , हामी तपाईंको नामलाई अझ उचाइमा पुर्याउनेछौं, र तपाईंको भावी पुस्ताले तपाईंलाई हाम्रो प्रणालीमा सहजै भेट्टाउनेछ। आफ्नो प्रतिभा लिएर हामीकहाँ आउनुहोस् र सदाको लागि ठूलो दर्शकको मन मुटुमा प्रवेश गर्नुहोस् । कृपया आफ्नो प्रसिद्धि चम्काउनुहोस् र आगामी पुस्ताको लागि प्रेरणा छोड्नुहोस्।
Charity and gift are the most powerful weapons to uproot community issues. Without these weapons, social minded warrior fails to uproot community issues. Charity donors and gift givers, who contribute financial support for good cause are the soul of entities, who fight for community issues. Any generous donors and gift givers are warmly welcomed to D-Zitalzon Media Society. Their contribution for good cause is recognize, promoted and preserved for ever.
Copyright © 2023 DZM News - All Rights Reserved.
Powered by GoDaddy
We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.