Legal Name: Bishal Pokhrel
Past Legal Name:Prem Narayan Pokhrel,
Spiritual Name:Purushottam Prapanna
FB Name:Bishal Aatraya
Identity: Bhutanese, Bhutanese Refugee, Bhutanese American.
Residents: Lalai, Sarpang Bhutan (1976-1990).
Beldangi Jhapa Nepal (1990-2010)
Denver Colorado USA (2010-2015).
Cuyahoga Falls Ohio USA (2015-Present.
Educat
Legal Name: Bishal Pokhrel
Past Legal Name:Prem Narayan Pokhrel,
Spiritual Name:Purushottam Prapanna
FB Name:Bishal Aatraya
Identity: Bhutanese, Bhutanese Refugee, Bhutanese American.
Residents: Lalai, Sarpang Bhutan (1976-1990).
Beldangi Jhapa Nepal (1990-2010)
Denver Colorado USA (2010-2015).
Cuyahoga Falls Ohio USA (2015-Present.
Education: Bachelor of Law (LLB), Diploma in journalism (DIJ), Digital marketing certification and number of vocation certification in USA.
Services and affiliations:Private School Administrator, Printing Press Proof-reader, School organization Secretary, Community Organization Secretary, Hospitality Industry Supervisor, U.S. Department of Commerce Employee and News Media Proprietor.
Website Designer and Marketing specialist.
Mission as Media Person:
To provide valuable information, educates and create a well-informed community, to promote diverse hidden talents , to accelerate unity in diversity and empower voice of voiceless.
To envision a world where everyone has access to reliable and unbiased news. His practice strives to be a leader in providing high-quality contents that informs, educates, and empowers audiences.
तुला (सहयात्री ढकाल ) पौष महिनाको १ गते र विक्रम संवत् २०३८ सालमा भुटानको सर्भाङ जिल्लाको घट्टे भन्ने सानो गाउँमा जन्मनु भएको हो। । जब सहयात्री ढकाल सर्भाङ प्राथामिक विद्यालयमा कक्षा २ मा अध्यायनरत हुनहुन्थ्यो , भुटानमा सन् १९९० मा लोकतान्त्रिक आन्दोलन सुरु भयो र त्यहाँका शासकले नेपाली भाषी भुटानीहरूलाई विनाकारण देश निकाला गर्ने योजना बन
तुला (सहयात्री ढकाल ) पौष महिनाको १ गते र विक्रम संवत् २०३८ सालमा भुटानको सर्भाङ जिल्लाको घट्टे भन्ने सानो गाउँमा जन्मनु भएको हो। । जब सहयात्री ढकाल सर्भाङ प्राथामिक विद्यालयमा कक्षा २ मा अध्यायनरत हुनहुन्थ्यो , भुटानमा सन् १९९० मा लोकतान्त्रिक आन्दोलन सुरु भयो र त्यहाँका शासकले नेपाली भाषी भुटानीहरूलाई विनाकारण देश निकाला गर्ने योजना बनायो । त्यसैका कारण वहाँ परिवार सहित देश छाड्नुपर्यो । भारत हुदै 1992 मा, शरणार्थीको रूपमा नेपालको माईधारमा नाम दर्ता गर्न भयो ।त्यहाँ 3 महिना बसि सके पछि वहाँ फेरि बसाई सरेर बेलडाँगी १ शरणार्थी शिविरमा १८ वर्ष बस्नु भयो। वहाँ शरणार्थी शिविरमा रहदा दुई कक्षा देखि बाह्र कक्षासम्म पढ्नु भयो । खेलकुद र साहित्यमा रुचि भएकाले कविता, गजल, ताङ्का , हाइकु, रुबाई र कथा लेख्न थाल्नु भयो । सन् २०५३ तिर ग्रीन भेल एकेडेमी (GVA) मा केही सचेत शिक्षक र विद्यार्थीहरूको पहलमा भित्ते पत्रिका सुरु भयो जहाँ उनको लेखहरू भित्ते पत्रिकामा प्रकाशित भयोको थियो। वहाँको आधिकारिक प्रकाशन यहीँबाट सुरु भएको थियो। सहयात्रीका कृतिहरू रेडियो र पत्रपत्रिकामा प्रकाशित भएको छ । जसमा ६ वटा पुस्तक संयुक्त रुपमा प्रकाशित भइसकेका छ भने आफै पनि गजल संग्रह प्रकाशित गर्ने प्रयासमा हुनुहुन्छ । खेलकुदको कुरा गर्ने हो भने, सन् १९९२ देखि सितोरिया कराते दो (SKAB) मा आबद्ध हुनु भयो र पहिलो गुरु (सोकी) रने राईबाट करातेको प्रशिक्षण लिनु भयो । पछि फेरि सेन्सी गोपाल थापाबाट तालिम प्रशिक्षण लिएर सन् २००० मा, सितोरिय करातेमा ब्ल्याक बेल्ट (पहिलो डान) गर्न भयो । खेल अवधिभर वाहँले विभिन्न क्याम्प, जिल्ला, पूर्वाञ्चल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा खेल्नु भयो । वहाँले पत्रकारको रुपमा पनि काम गर्नु भयो । दमकबाट प्रकाशित दमक टाइम्स, नौलो आवाज, सन्देश साप्ताहिक आदि पत्रपत्रिकामा काम गर्नु भयो । सन् २००३ मा नौलो आवाज मासिक पत्रिकाबाट भुटान प्रेस एसोसिएसनको सर्वोत्कृष्ट अवार्डबाट सम्मानित भयो। जब तेस्रो देश पुनर्वास कार्यक्रम शिविरमा आयो, तब वहाँ दिघो समधान अन्तर्गत 2009 मा Utah, USAमा आउनु भयो फेरि पछि बसाई सरेर ब्ल्याकलिक,ओहायो भन्ने ठाउँमा बस्नु हुन्छ ।२०१६मा पहिलो चोटी वहाँ संयुक्त राज्य अमेरिका नेशनल कराते-डो महासंघबाट विश्व कराते महासंघको रातो पासपोर्ट थाप्ने नेपाली भाषी भुटानी समुदयामा पहिलो व्यक्ति हुनुहुन्छ साथै अहिले पनि वहाँ रेफ्रीको भुमिकामा हुनुहन्छ। विभिन्न संस्थाहरूमा पनि काम गरिरहनु भएको छ ।वहाँ अहिले विभिन्न पत्रिकाहरूमा रिपोर्टरको काम गर्दै हुनुहुन्छ ।अहिले डिस्का रेनोल्ड्सबर्ग डोजोमा प्रशिक्षकको रूपमा पनि हुनुहुन्छ।वहाँ सितोरिया स्टाईलमा तेस्रो डान गरि सक्नु भएको छ। वहाँ अहिले नेपाली भाषी भुटानी समुदयलाई खेलकुद र पत्रकारिताको माध्यम द्वारा समाज सेवा गरिरहनु भएको छ।
नाम:मिना चुडाल ।
जन्म थलो: ताप्लेजुङ हाङ्पाङ
शैक्षिक योग्यता SlC , IA, CMA .
email:minachudal4@gmail.com
सलोम नेपाल मुभमेण्ट सोसाइटी सामाजिक संस्थापक :सह-कोषध्याक्ष, बर्तमान सचीव I
प्रवास संगठनका प्रवासि नेपाली मञ्च इजरायल :सचीव ।
भाषा :नेपाली
ठेगाना स्थाइ: चन्द्रागिरी नगर पालिका १२ (प्रगति नगर हरियालि काठमाडौ नेपाल )
आस्थाइ ठेगाना : हुलोन सिटि खानकिङ इजरायल ।
Detail Coming soon.
लेखक परिचय । नाम :डिल्लीराम शर्मा आचार्य बि.स.२०१६। जन्मस्थान :दोभाव्लोक,सरभाङ भुटान I पिता:धुवलाल माता:नैन काला I
हलको ठेगान : नर्वे ,अस्थाई अमेरिका भुटानको पेशा :गृहस्थजिवन
सन १९९०कोआन्दोलनमा सहजकर्ता भूमिका ।
पत्रकारिता ,शिक्षक,स्वयंसेवा I
रुचि :लेखन र भ्रमण । सन१९९५बाट नेपाली साहित्यको पुनः अध्यन साहित्यालकासम्म ।
प्रकाशित कृतिहरु
१)भ
लेखक परिचय । नाम :डिल्लीराम शर्मा आचार्य बि.स.२०१६। जन्मस्थान :दोभाव्लोक,सरभाङ भुटान I पिता:धुवलाल माता:नैन काला I
हलको ठेगान : नर्वे ,अस्थाई अमेरिका भुटानको पेशा :गृहस्थजिवन
सन १९९०कोआन्दोलनमा सहजकर्ता भूमिका ।
पत्रकारिता ,शिक्षक,स्वयंसेवा I
रुचि :लेखन र भ्रमण । सन१९९५बाट नेपाली साहित्यको पुनः अध्यन साहित्यालकासम्म ।
प्रकाशित कृतिहरु
१)भुटानी आन्दोलनको विवरण कवितासंग्रह १९१६
२)जन्मभूमि कवितासंग्रह १९९७ ३)मातृभूमि महाकाव्य २००१-दोश्रो संकरण २०२०
४)राधा महाकाव्य २००४-दोश्रो संस्करण २०२०
५)बसन्त महाकाव्य २००४-दोश्रो संस्करण २०२०
६)कुमारी महाकाव्य २०0७
७)चट्याङ्ग गीति खण्डकाव्य २००१ भग १र २
८)सरिता खण्ड काव्य २००४
९)फुटकर कविताहरुको संगालो
१०) परिवर्तनकामोडहरु कथासंग्रह२००४
११ )राजनैतिक लेखहरुको संगालो २००८
१२)कस्ताछन कविताहरु कवितासंग्रह २००४
१३) चौरासी व्यान्जन गजलसंग्रह २००७ १४) आचार्य बशावली २००५
१५) घरेलु हिम्साबाट वच्ने उपाय २०२० १६)देश खोसिएपछिका दिनहरू उपन्यास २०६र थुप्रै फुटकर कविता । १७) अध्यारोमा टेकेका पाईलाहरु२०२० कथा ,नाट्क विभिन्नपत्र-पत्रीकामा प्रकाशित ।
अप्रकाशित भुटानको संक्षिप्त परिचय नवजियन अंग्रेजी नेपाली शब्दकोष नेपाली नवजियन अंग्रेजी शव्दकोश संमान तथा पुरस्कर :
नेपाली साहित्य परिषद भुटानबाट नेपाल् अमेरिका गरि पाँचवटा सम्मानित अभिनन्दन एवं पुरस्कृत I
२००४ नेपाली भाषा परिषद भुटानद्वारा अभिनन्दन एवं पुरस्कृत
२००५ खुदुनाबारीको साहित्य गूठीबाट सम्मानित तथा पुरस्कृत
शिविर ब्यबस्थापन समिति वेलडागी ३बाट पुरस्कृत
२०१७ कोलम्बस र एक्रुन ओहायो नेपाली साहित्य परिषदद्वरा अभिनन्दन एवं पुरस्कृत
Detail for Khem Regmi coming soon.
Detail for Lachu Acharya coming soon.
Detail for Tilak Rai coming soon.
Copyright © 2023 DZM News - All Rights Reserved.
Powered by GoDaddy
We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.